प्रकृति पंचभूत हो , अर्थात पंच तत्व बाट बनेको हो | यो समस्त ब्रह्माण्ड पनी धेर – थोर यही तत्वहरु बाट बनेको छ | मनुष्य पंचतत्व को स्वरुप हो | मानव प्रकृति को एउटा यस्तो अदभुत रचना हो, जसको निर्माण ब्रह्माण्ड विजय को निमित भएको हो | पंचस-मानव को पांच वटा मूल आवश्यकताहरु छन, जसको पूर्ति मात्र ले, प्रत्येक मनुष्य , स्वयं पंचेश्वर बनेर ब्रह्माण्ड सत्ता स्थापित गर्नेछ | तर केही सत्ता- लोलुप तुच्छ- स्वार्थ परक मानिसले कालांतर देखि अहिलेसम्म मनुष्य को आवश्यकता सित बुद्धिचाल को खेल जस्तै खिलवाड़ गरेका छन , नित्य मानवता को स्खलन गरेर यसलाई इश्वर बनाउनु को साटो मानव-पशु मा परिवर्तित गारीदिए | संपूर्ण विश्व मा राजतन्त्रको अर्को घृणित स्वरुप , अप्रत्यछ प्रजातंत्रको माध्यम बाट विश्व अर्थ को ९५% भाग शोषित गरेर एउटा सानो मुल्क स्विट्जर्लैंड, जसलाई प्रत्यछ प्रजातंत्र प्रदान गरिएको छ, उसको बैंकहरुमा कालो धन को रुपमा जमा गरिएको छ | यस प्रकारले सत्तावादी मानवहरुले स्विट्जर्लैंडमा कालो धन को ब्लैक होल बनाएर, विश्वभरका मानवहरुबाट अप्रत्यछ प्रजातंत्रको माध्यमबाट ९५% धन शोषण गरेर मानवलाई मानव-पशु तथा मानव सभ्यतालाई माया-सभ्यता मा परिवर्तित गरेका छन | माया शब्द को अर्थ भ्रम हुन्छ , मानवबाट निर्मित समस्त प्रसाधन मानवहरुभन्दा अगाडी छन, तर स्वयम मानिस सबैभन्दा पछाड़ी बसेर आफुलाई सबैभन्दा कम मुल्यमा बेच्न विवस छ | मनुष्यको पांच वटा मात्र आवश्यकताको यदि पूर्ति हुने हो भने मनुष्य स्वयं पंचेश्वर बनेर ब्रह्माण्ड सत्ता को सञ्चालन गर्नेछ | अनि त्यसपछि मानव सभ्यता जो की माया सभ्यतामा परिवर्तित भैसकेको छ , यसबाट मुक्ति पाउनेछ | र त्यसपछि मानव ब्रह्माण्ड विजय तरफ प्रस्थान गर्नेछ |

 

यदि प्रत्येक मनुष्यले मात्र ५००० रुपैया पाउने हो भने उसले आफ्नो पूर्ण पोषण गर्न सक्दछ | किनभने धेरैजसो अपराधको उत्पति भूख हो, जबसम्म मानव भूख माथि विजय प्राप्त गर्दैन तबसम्म समाजको हरेक पाटोबाट अपराध निर्मूल गर्न सकिन्न | यो सत्यलाई नकारन मिल्दैन | विश्वको हरेक देशमा, प्रत्येक वर्ष रक्षा बजेटको नाममा बिशाल धन राशी गलत खर्च गरिन्छ | यो विध्वंसकारी बजेटको एउटा सानो अंश पनि मानव पोशनको निम्ति पर्याप्त हुन्छ | यदि मानव सुशोसित भयो भने बम बनाउनुको साटो समाजलाई एउटा राम्रो भविष्य दिन तिर अग्रसित हुनेछ | विश्व मानव समाजबाट प्रत्येक अतिवादको आफै अन्त्य हुनेछ | पूरा मानव समाज मानवीय हुनेछ | त्यसपछि कोही व्यक्ति विशेषले अरु कुनै व्यक्ति विशेषबाट डराउनुपर्ने अथवा शोषित हुनुपर्ने आवश्यकता रहने छैन | यो बाट एक भयमुक्त समाज, शोषण मुक्त समाज, को स्थापना हुन्छ | त्यसपछि सुरक्षाको नाममा बारूदको आवश्यकता हुनेछैन | समाजले एक नया दिशा, र दशा बनाउने छ | मनुष्य पूर्ण रूपदेखि, विकसित हुनेछ, समाज स्वतः रूपबाट, उन्नती गर्नेछ, र एक नया विश्वको रचना गर्नेछ | घुडाको बल रेंगने वाला मानव ब्रह्माण्डको तर्फ अग्रसर हुनेछ | र समाजदबाट, प्रत्येक खालको विकृति हट्नेछ| मनुष्य, मनुष्यदेखि, घृणाको साटो परस्पर प्रेम गर्न थाल्नेछ | किनकी यस धरतीमा सबैभन्दा हिंसक प्राणी, सिंह पनी,भूखले नासतायेसम्म सीकार गर्दैन, जसमा विबेक हुदैन| र मानव जोकी जन्म देखिनै, विवेकशील प्राणी हो, ऊ यदि भूखदेखि पीड़ित छैन भने विध्वंशक कार्यको सट्टा रचनात्मक कार्यमा विश्वास गर्नेछ र समाजलाई सही दिशा निर्देश दिनेछ | यसबाट एक स्वस्थ समाज, देश र विश्वको नवनिर्माण हुनेछ |

विकास गर्ने हक़ प्रत्येक मनुष्यको हुन्छ | समानताको अधिकार, आर्थिक समानतादेखि नै, संभव छ | आज विश्व मानवको कुनै पनी वर्गमा, विकास देखिदैन, किनभने परिश्रमिकको रूपमा , जे दिईन्छ , त्यो केवल भीख हो, अधिकार होइन र जबसम्म मानव अर्थको अधिकारबाट , वंचित छ , विकास असंभव छ | विकास तब संभव छ, जब प्रत्येक मनुष्यले उसको आर्थिक हक़ पाउनेछ | अब प्रश्न उठदछ की आखिर आर्थिक हक़ हो के ? कुनै पनी संस्थानलाई एक रूपया पनी , यदि मुनाफा हुन्छ , तब त्यसमा श्रम गर्नेहरु श्रमिक, पूंजी लगाउनेहरु पूंजीपति, र व्यवस्था चलाउनेहरु व्यवस्थापक (सरकार), को हक़ हुन्छ | आजसम्म विश्वभरी , जून एक रुपैया मूल मुनाफा हुदै आई रहेको छ , त्यसलाई पूंजीपति र सरकार आफुमै , बाटदछन र श्रमिकलाई वेतनको रूपमा, केवल भीख दीइन्छ | जसबाट उनिहरुको विकास संभव हुन सक्दैन| अब प्रश्न उठ्दछ, श्रमिकको विकास कसरी संभव छ ? विश्व अर्थव्यवस्थामा, एक गलत अवधारणा छ, की पैसाबाट, पैसा बन्छ, जबकि बिना मानवको श्रमबाट , एक रूपया पनी उत्पत्ति हुन सक्दैन | तब एक रूपया जून, मूल मुनाफा हुन्छ, त्यसमा पहिलो हक़ श्रमिकको हुन्छ | वेतन पदको हिसाबबाट दिए पनी लाभांशमा, सबैको हक़, सामान हुनु पर्दा छ | जून मूल मुनाफा एक रूपया हुन्छ, त्यसको बंटवारा यस प्रकार हुनु पर्दछ , 40 पैसा श्रमिको, 30 पैसा पूंजीपतिहरुको र 30 पैसा सरकारको, हुनु पर्दछ | श्रमिकले जून 40 पैसा पाउछ त्यसको बराबर रुपमा , श्रमिकहरुमा , बादनू पर्छ | त्यों संसथान सरकारी हो या गैर सरकारी, यसबाट समाजको हरेक वर्गको, विकास ग्र्नालाई बराबर रुपमा अवसर प्रदान हुनेछ| यसबाट एक दूरगामी परिणाम हुनेछ, विश्व भरी आर्थिक क्रांति आउनेछ, र उत्पादन धेरै गुना बद्नेछ, गरीब, गरीब रहने छैनन र धनि अझै धनि हुनेछन| किनभने जून पैसा श्रमिकहरुले पाउनेछन, त्यसबाट उ आफ्नो भौतिक सुख, सुविधा, जस्बाट,उ वंचित हुन्छ , त्यसको उ पूर्ति गर्नेछ, र पैसा पुनः बाज़ारलाई प्राप्त हुनेछ | जस्बात समाजको हरेक वर्गमा विकासको किरण आफै पुग्नेछ| समानताको नारा जो, आजसम्म विश्व भरमा, मान्छेहरु लागौदै आएका छन , त्यों सपना साकार हुनेछ | आज विश्वभरी, आर्थिक मंदी, शब्दको उद्घोष भैरहेको छ | तर अलिकती गहिरो गारी सोचौ र आखा खोलेर हेर्यो भने पाउनेछौकी यस विश्व आर्थिक मंदीमा, तमाम सामान्य र मझौले व्यवसायी ख़त्म भए, उनिहरुको नाम र अस्तित्वनै मेटियो, उनिहरु बाटोमा आइपुगे | एकदम मेहनतबाट, पीढी देखि पीढी विकास गर्दै छ, जो मनुष्य खुशहालको स्तरसम्म पुगेको थियो ,ऊ सम्पूर्ण रूपबाट, बर्बाद भए | यसकै ठीक विपरीत व्यवसायको उच्च वर्गम, यस आर्थिक मंदीको लेशमात्रपनी प्रभाव देखियेन | यसको एक मात्र अर्थ निस्कन्छ, ठूला व्यवसायी र सत्ताशाहोंहरु मिलेर आर्थिक मंदीको प्रपंच गढ़ेर सामान्य र मझौले स्तरको व्यवसायिहरु माथी मढ़ दिए | जसको परिणाम अगाड़ी देखिरहेको छ| आज विश्व आर्थिक मंदीसंग,लड़ी रहेको छ, र मान्छे हरु आत्महत्या गर्नालाई मजबूर छन |मान्छेहरु सही दिशाको सट्टा , गलत दिशाको तर्फ अझै अग्रसर भई रहेको छन | जसको एक गंभीर दुष्परिणाम अगाड़ी देखिराहेको छौ| समाजको हरेक तबकेमा , आक्रोश देखिरहेको छ| मानव, मानव नभएर मानव, पशुको रूपमा , परिवर्तित हुदै छ | मानवको वास्तविक विकास, रचनात्मक रूपमा, नै सर्वोत्तम हुद छ | यसको उदाहरण विश्वको एक सानो, भू-भाग जापानको रूपमा , पूरा विश्व हेरीरहेको छ | एउटा सानो देश, बिना कुनै बिनास्कारी हथियार, बनाए, केवल आफ्नो तकनीकी गुणवत्ता र रचनात्मक क्षमताको कारण, आर्थिक दृष्टिकोणदेखि, विश्वको आर्थिक व्यवस्थामा, दोस्रो स्थानमा पर्दछ | परंतु पूरा विश्व एक सानो, देश, जापानबाट, शिक्षा नलिएर, बारूद बनाउने र द्रुतगतिबाट, सालौ देखि ,लगी रहेको छ | सत्तावर्ग विकासको सट्टा, विनाशको बाटो तर्फ विश्वव्यवस्थालाई हिड्नमा, मजबूर गर्दै आएको छ | आखिर मनुष्यलाई विकास चाहिएको छ , या विनाश ?

वर्त्तमान, विश्वमा, आज जुन शासनको व्यवस्था छ ,त्यो पार्टीको माध्यमबाट, अप्रत्यक्ष प्रजातंत्र को रूपमा, विकसित छ, जुन राजतंत्रको एक घिनलाग्दो प्रारूप हो | यो प्रजातंत्रको भ्रम हो, प्रजातंत्रको नाममा धोखा हो | प्रजातंत्रको अर्थ हुन्छ – प्रजा पहिले त्यसपछि तंत्र | तर पार्टी-तंत्रमा – मानव हित, देश हित, सर्वहित भन्दा पार्टी हितनै सर्वोपरी हुन्छ | अत: प्रजातंत्रको बहालीको लागि, पार्टी-तंत्रको सम्पूर्ण रूप्बाट निष्कासन अति आवश्यक छ | एक विकसित पार्टीलाइ एकचोटी चुनावी प्रक्रियामा, हजारौ करोड़ रुपैयाको आवश्यकता पर्द छ | जसको उगाही यस सरकार चलाउने देखि लिएर पार्टीको चुनावी टिकट बेचेर गर्दा छ, अनि सत्ताको बागडोर अयोग्य मान्छेको हाथमा, जिम्मा दिन्छ | जसको परिणाम, यो हुन्छ कि कुनै पनि देश मा, भुखमरी, गरीबी, अराजकताको रूपमा, एक गंभीर समस्या उत्पन्न हुन्छ, अनि मान्छेहरु को विश्वास त्यो सम्पूर्ण व्यवस्था बाट, उठ्छ, र यसले देशमा, अनेक प्रकारका समस्या उत्पन्न हुन्छ, अनि मानवता हरेक पाइलामा दम तोडछ, जोसंग पूरा विश्व परिचित छ| अब प्रश्न उठ्छ की यस अव्यवस्था को हल के हो ? प्रत्यक्ष प्रजातंत्रनै यस अव्यवस्थाको एक मात्र समुचित मार्ग हुन सक्छ, यदि समाज आफ्नो बीचबाट, बिना पार्टीको कुनै पनि व्यक्ति, जो की सामाजिक व्यवस्थामा, पूर्ण विश्वास राख्दछ, निर्वाचित कर संसद भवनमाँ, पठायो भने बल्ल यस लूटतंत्रमाँ, लोकतंत्र को स्थापना को, कल्पना गर्न सकिन्छ | पुरै विश्वमा, अप्रत्यक्ष प्रजातंत्र कायम छ , र येही धरतीको एक सानो हिस्सा को जसलाई धरतीको स्वर्ग भनिन्छ , ‘ स्विट्जरर्लैंड ‘, त्यहा प्रत्यक्ष प्रजातंत्र बहाल छ | जसको परिणाम पूरा विश्वले देखिरहेको छ | स्विट्जरर्लैंड, जो की कालो धनको ठुलो बाज़ार हो ,अनि त्यहा प्रत्यक्ष प्रजातंत्र बहाल छ | यदि पुरै विश्वको सत्ता सञ्चालनको व्यवस्था, त्यही कालो धनको कालो समूहको दृारा नभएको भए , पुरै विश्वको कालो धनको मालिक स्विट्जरर्लैंड हुने थिएन | यदि पूरा विश्व प्रत्यक्ष प्रजातंत्रको व्यवस्थालाइ अपनायो भने कालो धनको यो खेल सधैको लगी समाप्त हुन्छ | जसको परिणाम यो हुन्छ की पूरा विश्व एक मजबूत अर्थव्यवस्थाको रूपमा , अगाड़ी आउने छ | अनि विश्वदेखि, सधै सधी को लगी अर्थ-विपन्नता समाप्त हुनेछ | किनकी पुरै विश्वमा ,आज जून अराजकता फैलेको छ , त्यों अर्थ को लागी नै हो | किनकी पैसाको निर्माण मनुष्यले आफुलाई सामाजिक व्यवस्थामा, कायम गर्नको लागी गरेको हो , तर कुनै व्यक्तिको सत्ता लोलुपताको कारण, पैसा भगवान् बन्यो |अनि मुट्ठीजती व्यक्ति खुदको श्रेणीमा , काबिज़ भये | येदी मुट्ठीजती व्यक्ति को हाथदेखि बचौनु छ भने प्रत्यक्ष प्रजातंत्र एक मात्र यस समस्याको समाधान हो | साहसको अर्को रूप आजादी हो, यसको सीख हामीलाई वियतनामदेखि, लिनू पर्छ, जो की अमेरिकाजस्तो सुपर पावरसंग, बरसौ देखि लड़ी राख्यो त्यसैले उनिहरु आजा पनी आज़ाद छन | त्यसैले यदि कुनै पार्टी हामीलाई आजादीको नाममा भयभीत गर्छ भने उसलाई वियतनाम जस्तो सानो, देश देखि, केही सिख लिनू पर्छ | आजादी मान्छेको जन्मसिद्ध अधिकार हुन्छ , कसैको आजादी कसैले छिन्न सक्दैन | हरेक मनुष्यले पुरै आजादी पाउनु पर्छ ,जून प्रत्यक्ष प्रजातंत्रको दृारा नै संभव छ | आज पूरा विश्व राजनीतिक भ्रष्टाचारदेखि, अवगत छ र सही बाटो कसैलाई देखाई दिदैन | किनकी प्रत्यक्ष प्रजातंत्रनै यस समस्याको एक मात्र हल हो, जसलाई यो सत्ताशाह लागू गर्न चाहदैनन | अनि मान्छेलाई गलत बाटोमा हिडन मजबूर गर्दछन | यदि कोई आवाज इन सत्तासाहोंको खिलाफ उठ्यो भने उनीहरुलाई यिनीहरुले सधै सधैको लागी मिटाई दिन्छन् | आजको विश्व शिक्षित छ, त्यसैले उनीहरुलाई यो बुझनू पर्छ की, पार्टीतंत्रको दृारा सही लोकतंत्रको स्थापना गर्नु सकिदैन | सही लोकतंत्रको स्थापना प्रत्यक्ष प्रजातंत्रको माध्यमबाट नै , संभव छ | यदि विश्व आजको युगमा , जगेनन भने, यो मुट्ठीभर सत्ताशाहों आफ्नो सत्तालोलुपताको कारण, यस विश्वको सर्वनाश गर्ने छन र माया सभ्यता कहिल्लाई पनी मानव सभ्यतामा, परिवर्तित हुन सकने छैन |

मनुष्य यस धरतीमा उत्पन्न भएको 40 लाख वर्ष भैसक्यो | अब प्रश्न यो उठ्छ की पहले धर्मको उत्पत्ति भयो, या मानवको ? तब यसको सीधा र सरल जवाब हो ‘ मनुष्य ‘ | धर्मको स्थापना मनुष्यको दृारा समय, समयमा आफ्नो सुविधाको अनुसार भयो | जबकी सबै भन्दा साचो यो हो की मनुष्यलाई आउन र जाने बाटो एक , यो धरती एक हो , सूर्य एक हो , वायुमंडल एक हो | जबकि भौगोलिक कारणवश, मनुष्यको भिन्न भिन्न भाषा, भिन्न भिन्न रंग,भिन्न भिन्न खान पान, भिन्न भिन्न वेश-भूषा छ |कालांतरदेखि, धर्म, सत्ता पक्षको एक धारदार हथियार बनी रहेको छ | सबै भन्दा अधिक रक्त पात, धर्मको नाममा विश्व भरमा, हुदै छ | जोसंग पूरा विश्व आज परिचित छ | मानव शिशु जब जन्म लिन्छ , तब उ परमात्माको रूप हुन्छ, उसलाई समाज आफ्नो धार्मिक आस्थाको अनुसार धर्ममा, जोड़ दिन्छ | जब की शिशु जब जन्म लिन्छ, तब उसलाई थाहा हुदैना की उ कुन धर्मको हो भनेर | समाज उसलाई जून धर्मको बारेमा, भन्छ,उ त्यसलाईनै आफ्नो धर्म मान्न थाल्छ | एक सम्पूर्ण मानव को लागी यदि हामी सबै धर्मलाई एकसाथ जोडेर हेर्योऊ भने मानव धर्म सबै भन्दा ठुलो धर्मं हुन्छ, किनकी , धर्मको स्थापना मनुष्य समाजसंग, जोड़न,र सामाजिक व्यवस्था कायम गर्नको लगी भएको हो | अवश्य तपाई जून धर्म माने पनी, त्यसमा पूर्ण आस्था राख्नु, तर मानव र मानवताली पहिलो स्थान दिनु | पांच तत्वबाट, यस पृथ्वीको रचना भएको हो, र यही पांच तत्वबाट , मनुष्यको पानी निर्माण भएको हो | सबै धर्मलाई यदी हामी एकअर्कासंग , जोडेर हेर्यौ भने एक सम्पूर्ण मानव र मानवताको निर्माण हुन्छ | उदाहरण स्वरुप : बाइबल, यो भन्दछ की ” पृथ्वी सम्पूर्ण ब्रह्माण्डको केंद्र हो , र मानव ब्रह्माण्ड विजयको लागीनै उत्पन्न भएको हो, मानव यस ब्रह्माण्डको राजा हो, र उसको उत्पति यस ब्रह्माण्डमा शासन गर्नको लगी भएको हो | कुरान शरीफले यो सिकाउछ की ,” मनुष्यको ईमान सम्पन्न हुनु पर्दछ , अर्थात् मनुष्यलाई अल्लाह, ईश्वर, गौडमा, जो की एउटै हो , सम्पूर्ण विश्वास हुनु पर्दछ | बिना सम्पूर्ण विश्वासको केही पानी पाउन सकिदैन,र पूर्ण विश्वासबाट , सबै कुरा पाउन सकिन्छ ” | बौध त्रिपिटक बुझदछ की ” जीवनमा, संतुलनको कती महत्व छ | हामीलाई आफ्नो जीवनमा, क्षमतालाई अपनाउनु पर्छ | धैर्य र संतुलनबाट , मानवको प्रत्येक दू:खको नाश हुन सक्छ ” | भागवतगीताले यही भन्छ्की “ईश्वर मानवको भित्रनै समाएको छ , अर्थात् मनुष्यनै साचो अर्थमा, ईश्वर हो | मानव जीवनमा, कर्मको स्थान सबैभन्दा माथी छ | किनकी जस्तो कर्म गर्छौ, त्यस्तै फल पाउछौ, अर्थात कर्म महान छ ” | प्रत्येक मानव आफ्नो आफ्नो कर्मलाई चिन्नुपर्छ | यसो गरे यदि सबै धर्मलाई एक अर्कासित जोडेर हेऱयौ मानव धर्मं सबैभन्दा ठुलो हुदछ | मानव धर्म भन्दछकी जाऊ साथिहरु कुनै मंदिर, मस्जिद, गिरजाघरमा, जानू भन्दा राम्रो त , कुनै रोई रहेको बच्चालाई हसाऊ | सही अर्थमा, बच्चा परमात्माको रूप हुदछ | हर मानव बाल अवस्थादेखिनै युवा र बुढो अवस्थासम्म जीवनको सफ़र तय गर्दछ | जती रुपैया हामी धर्मको नाममा धार्मिक स्थलको लागी खर्च गर्दछौ, त्यही पैसाले यदि हामी वरिपरीको कुनै गरीब, र असहाय मजबूर मान्छेको सहायता गरेर हेर्यौ भने हामी आफुमै भगवानको अस्तित्व महसूस गर्नेछौ | त्यसैले मानव धर्म सबैभन्दा माथी हुन्छ | आज पूरा विश्वलाई थाहा छ भारत, पाकिस्तान र बंगलादेशको समस्यादेखि , | 20 करोड़ मुसलमान हिंदुस्तानमा ,र लगभग 20 करोड़ मुसलमान पाकिस्तान र बंगलादेशमा , बस्दछन, र जहिले एकअर्कासित , लड़दछन | जबकी यसका राजनीतिक नेता गण आफ्नो राजनीतिक रोटी सेंकनलाई दिनदिनै एकअर्कालाई लड़आऊछन र आफुचाही सुरक्षित बस्दछन |अलिकती ध्यानपूर्वक सोचौ, सोचौकी इ नेता गण आफूमा , सुरक्षित बस्न सक्छन भने, के साधारण जनताको हक़ बन्दैन, एकार्कासंग सुरक्षित बस्न | जबकी भूत्कालमा , भारत, पाकिस्तान, बंगलादेश एउटै देश हुने गर्दथ्ह्यो | जसलाई मुट्ठीभर राजनेताहरुले आफ्नो राजनीतिक रोटी सेक्नको लगी टुकरामा बाड़दियो | यदि आज यो तीनै देश एक भयो भने , विकासको सबै भन्दा अल्को शिखरमा आफ्नो झंडा लहराउन सक्छ | उदाहरण स्वरुप : पूर्वी र पश्चमी जर्मनीको एकीकरण अगाडी छ | एकता सबै भन्दा ठुलो ताकत हो, यदि पूरा विश्व एक भयोभने यस ब्रह्माण्डमा विजय पाउन एकदम सजिलो छ| एक दशक धेरै हुन्छ, ब्रह्माण्ड विजेता बन्नूमा |

यस प्रकृतिको दृारा नै पुरै ब्रह्माण्डको रचना गरिएको हो | प्रकृतिको मूल अर्थ यो ब्रह्माण्ड हो | यस ब्रह्माण्डको एउटा सानो, टुक्राको रूपमा, यस पृथ्वीको अस्तित्व हो, जून पृथ्वीमा मनुष्यको जन्म भएको हो| यस पृथ्वीको बिना मानव जीवनको कल्पना गर्न सकिदैन,त्यसैले मनुष्यको पाहिलो कर्तव्य हुन्छ, यस धरतीको रक्षा गर्न , जबकि मानव सबै भन्दा अधिक दोहन येही पृथ्वीको गर्दछ | उदाहरण स्वरुप : परमाणु, जैविक, रासयिनिक र अनेक प्रकारको बारूदहरुको प्रयोग यही पृथ्वीमा गर्दछन, र आफुलाईनै यस धरतीको शासक बन्नू राम्रो लग्दछ | जबकी यो शासक वर्ग यस धरतीको सबै भन्दा ठुलो शोषक वर्ग हो | जबकी पुरै विश्व परिचित छ, आजकलको ‘ ग्लोबल वार्मिंग ‘ संग, | अलिकती सोचेर हेरउ, की यो धरती एक हो, ओजोन लेयर एक हो, वायुमंडल एक हो, हामी कहिले पनी यस पृथ्वीलाई दूषित करतें गर्छौ, तब त्यसको प्रभाव पुरै विश्वमा पर्दछ, अलिकती पाहिले या पछि | अब दोस्रो रूप हो, प्रकृतिको ‘ नारी ‘ | नारीको बिना जीवनको कल्पना पानी गर्न सकिदैन, किनकी बच्चा जन्मनु भन्दा पाहिले 9 महीने आमाको कोखमा , पलाउछ ,र बच्चा जब जन्म लिन्छ, तब आफ्नी पहली भूख आमाको छातीदेखि, दूध पीएर मिटाउछ | त्याही बच्चा जब ठुलो हुन्छ तब जवानीमा, नारीसंग, वासनाको भूख मिटाउछ, र जब ऊ बूढो अवस्थामा असहाय हुन्छ ,तब बुहारी या छोरी को रुपमा स्त्रीमाथि आश्रित हुने गर्दछ| यसको अर्थ यो भयोकी मनुष्यको जीवन, प्रकृति (स्त्री)को बिना संभव छैन, त्यसैले हरेक मनुष्यको पहिलो कर्तव्य हुन्छ, की ऊ स्त्रीको इज्जत गर्नु, उसको रक्षा गर्नु, र उ देखी प्राप्त हुने खुशिहरुको आदर गर्ने | जबकी यसको ठीक विपरीत आजसम्म स्त्री र प्रकृतिसंग, अन्याय भाई रहेको छ | जबसम्म हामी स्त्री र प्रकृतिको सम्मान गर्दैनौ, हामीलाई खुसिहरू प्राप्त हुन सक्दैन | हामीलाई बुझनू पर्नेछ की जीवनको सही रूप स्त्री र प्रकृति नै हो |स्त्रीको सहयोग बिना पुरुष पूर्ण हुन सक्दैन | मनुष्यले आफ्नो बाल्यकालमा चियाएर हेर्नुपर्नेछकी, आफ्नो परिवेश र समाजबाट, उसले के पायो, र आउन थालेको पीढ़ीलाई, ऊ के दिन थाली रहेको छ | पुरुष वर्ग यो बुझओकी नारी केवल भोगको विषय होइन, अपितु हरेक हालमा गौरवको विषय हो, नारी मनको सम्पूर्ण सम्मान र सहयोग पाउनुको लागी पुरुषहरुलाई पुरुषार्थ प्राप्त गर्नु आवश्यकता छ | पुरुषार्थ दंभ र अहंकारदेखि टाडा साहस हुन्छ, जसले पुरुषहरुलाई पुरुषोचित् व्यक्तित्व प्रदान गर्दछ | बिना चरित्र निर्माणको, पुरुष नारीको सम्मानको, योग्य हुन सक्दैन | पुरुष आफ्नो पुरुषार्थको बलमा, नारी र प्रकृति दुईटैको, रक्षा गर्न सक्छ, तर पुरुष आफ्नो, पुरुषार्थलाई चीनऔ | म, विश्व मानव जागरण मंचको दृारा प्रश्न गर्न चाहन्छु, विश्वको सबै सत्ताशाहोलाई, की येदी , कालो धनको बैकुंठमा बसेको भगवान्संग, उसको केही नाता छैन, तब कालो धनको पछाड़ी बसेर, त्यस भगवानहरूको नाम उजागर गरेर , कालो धन फिर्ता लिएर देखाउनुपर्छ | अन्यथा सम्पूर्ण विश्व मानव समाज, यो मानूनकी कालो धनको देवता, यही सत्ताधारी मान्छेहरु हो | येदी अहिले पनी विश्वको जनता यस बाटोमा कुनै ठोस कदम उठाएना भने त्यों दिन छिट्टै आउने छ , जब विश्व अर्थको जे बचेको 5% सफ़ेद धन छ, त्यों पनी त्यस ब्लैक होलमा, समाहित हुने छ | मानव क्लोनिंगको दृारा यी सत्ताधारी मान्छेहरु अमर हुने छन, मानवको ठाऊ स्वचालित रोबोट्सले लिनेछन, र अन्तरिक्षमा, स्काईलैब बनाएर विश्वको सत्ता त्यहीबाट संचालित हुनेछ | मानव पूर्ण रूप बाट, यस तंत्रदेखि, बहिर र गुलाम हुनेछ | आजको शिक्षित युवा वर्गलाई, यो बुझनू पर्छ की, यस विश्वलाई हामीले विकास को बाटोम लानुपर्दछ, या विनाशको बाटोमा ?

 

 

चन्दन है, इस विश्व की माटी, तपो भूमि हर ग्राम है |

हर बाला, देवी की प्रतिमा, बच्चा, बच्चा, राम है |